बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो


    हुलाक प्रेस

    • बिहीबार , वैशाख १७ २०८३११:३३
    खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।

    बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले यही शुक्रबारदेखि लागु हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिशिलिन्डर १५० रुपैयाँ बढाइएको जनाएको छ ।

    समायोजनपछि अब खाना पकाउने एलपी ग्यासको मूल्य १४.२ केजीलाई २१६० रुपैयाँ पर्नेछ । त्यस्तै ७.१ केजी (आधा सिलिन्डर) को १०८० पर्नेछ ।


    प्रतिक्रिया दिनुहोस