बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मेडिकल काउन्सिलले गर्‍यो १९ चिकित्सकको दर्ता खारेज


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १८ २०८३०८:३५
    मेडिकल काउन्सिलले गर्‍यो १९ चिकित्सकको दर्ता खारेज

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले १९ जना चिकित्सकको दर्ता खारेज गरेको छ । काउन्सिलले दर्ता किताबबाट नाम हटाउँदै १९ चिकित्सकको काउन्सिलको दर्ता खारेज गरेको हो । 

    नेपाल मेडिकल काउन्सिल ऐन, २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकको दर्ता खारेज गरेको जनाएको छ । 

    वैशाख १८ गतेदेखि लागु हुने गरी दर्ता खारेज गरिएको काउन्सिलले जानकारी दिएको छ । 

    dr.jpg
    undefined

     


    प्रतिक्रिया दिनुहोस