बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रोल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, साउन ३१ २०८३०८:३०
    रोल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यु

    रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आइतबार बिहान खसेको पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।

    आइतबार बिहान करिब ३ बजेतिर गुरुङ आफ्नै घरमा सुतिरहेको अवस्थामा एक्कासी घरमाथिबाट पहिरो गई घर पुरिँदा च्यापिएर मृत्यु भएको प्रहरीको भनाइ छ ।


    प्रतिक्रिया दिनुहोस