बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आज यि जिल्लामा आकस्मिक बाढीको जोखिम


    हुलाक प्रेस

    • आइतबार, साउन ३१ २०८३०८:४४
    आज यि जिल्लामा आकस्मिक बाढीको जोखिम

    काठमाडौं । वर्षासँगै आइतबार (साउन ३१) केही जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ ।

    बाढी पूर्वानुमान महाशाखाले कतिपय नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिंङ, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, तनँहु, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुंङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कन्चनपुर र आसपासका जिल्लामा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

    ती जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    badhi.jpg


    प्रतिक्रिया दिनुहोस