बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय


    हुलाक प्रेस

    • बुधबार, पुस २५ २०८००८:०५
    बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय गर्ने फैसला सुनाएको छ।

    जिल्ला अदालतका न्यायाधीश शिशिर राज ढकालको एकल इजलासले सजाय निर्धारण गर्दै लामिछानेलाई ८ वर्ष कैदसहित ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको हो।

    जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो। यसअघि जिल्ला अदालतले पीडितलाई बालिग ठहर गरेको थियो।


  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • # बलात्कार मुद्दा
  • प्रतिक्रिया दिनुहोस