बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आईसीसी यू–१९ विश्वकप

    नेपाललाई सातौँ सफलता, आक्रामक देखिएका घजानफर आउट


    हुलाक प्रेस

    • शुक्रबार, माघ १२ २०८००३:४५
    नेपाललाई सातौँ सफलता, आक्रामक देखिएका घजानफर आउट

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपालले सातौँ विकेट लिएको छ । 

    शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका तिलक भण्डारीले अफगानिस्तानका अल्लाह मोहमद घजानफरलाई पभेलियन फर्काएका हुन् । आक्रामक रुपमा प्रस्तुत भएका घजानफरले २१ बलमा चार चौका र तीन छक्कासहित ३७ रन बनाए ।


    प्रतिक्रिया दिनुहोस