बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • कोशी प्रदेशः मुख्यमन्त्री कार्कीले लिए सपथ, एमालेबाट राना मन्त्री बने


    हुलाक प्रेस

    • आइतबार, असोज २८ २०८००५:३९
    कोशी प्रदेशः मुख्यमन्त्री कार्कीले लिए सपथ, एमालेबाट राना मन्त्री बने

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। आइतबार उनले प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएका हुन्।

    कार्कीले दुई मन्त्री पनि नियुक्त गरेका छन्। आफ्नै पार्टी कांग्रेस र एमालेको तर्फबाट मन्त्री नियुक्त गरिएको हो। एमालेबाट रामबहादुर रानाले शपथ लिएका हुन्। त्यस्तै, कांग्रेसबाट शमशेर राईले शपथ लिएका हुन्।

    शपथ लिएका दुवै मन्त्रीको मन्त्रालय भने तोकिएको छैन।
     


    प्रतिक्रिया दिनुहोस