बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाललाई पहिलो सफलता


    हुलाक प्रेस

    • मंगलबार, जेठ २२ २०८१११:४६
    नेपाललाई पहिलो सफलता

    काठमाडौँ । टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो सफलता हात पारेको छ । सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

    माइकल लेभिट १ रन बनाएर आउट भए । पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सको सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


    प्रतिक्रिया दिनुहोस