बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • २७ रन जोडेर आउट भए कुशल


    हुलाक प्रेस

    • सोमबार, असार ३ २०८१०८:३४
    २७ रन जोडेर आउट भए कुशल

    काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले छैटोँ विकेट गुमाएको छ । कुशल मल्ल २७ रन बनाएर आउट भएका हुन् ।

    नेपालले १६.४ ओभरमा ६ विकेटको क्षतिमा ७८ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।


    प्रतिक्रिया दिनुहोस