बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • महिला टी-२० क्रिकेट

    हङकङसँगको खेलमा नेपाल ५६ रनमा अलआउट


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक ३० २०८००१:०६
    हङकङसँगको खेलमा नेपाल ५६ रनमा अलआउट

    काठमाडौँ । चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको बिहीबार खेलिएको हङकङविरुद्धको खेलमा नेपालले ५६ रन बनाएर अलआउट भएको छ ।

    नेपाल १८ ओभरमा ५६ रन बनाउँदै अलआउट भएको हो । 


    प्रतिक्रिया दिनुहोस