बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वकप क्रिकेटः भारतले ६ विकेट गुमायो, राहुल आउट भए


    हुलाक प्रेस

    • आइतबार, मंसिर ३ २०८००५:३०
    विश्वकप क्रिकेटः भारतले ६ विकेट गुमायो, राहुल आउट भए

    काठमाडौं । एक दिवशीय विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध भिडिरहेको भारतले छैठौ विकेट गुमाएको छ ।

    भारतले ४२ ओभरमा ६ विकेट गुमाएर दुई सय ७ रन जोडेको छ । ४२ औं ओभरको तेस्रो बलमा केएल राहुललाई मिचेल स्टार्कले विकेट किपरको हातबाट क्याचआउट गराएका हुन्।

    १०७ बल खेलेका राहुलले एक चौकाको मद्दतमा ६६ रन बनाए।


    प्रतिक्रिया दिनुहोस