बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वकप क्रिकेटः भारतले गुमायो ७ विकेट,४४ ओभरमा २१४ रन


    हुलाक प्रेस

    • आइतबार, मंसिर ३ २०८००५:४२
    विश्वकप क्रिकेटः भारतले गुमायो ७ विकेट,४४ ओभरमा २१४ रन

    काठमाडौं । एक दिवशीय विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध भिडिरहेको भारतले सातौँ विकेट गुमाएको छ ।

    भारतले ४४.३ ओभरमा ७ विकेट गुमाएर दुई सय १४ रन जोडेको छ । 


    प्रतिक्रिया दिनुहोस