बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वकप क्रिकेटः भारतको ८ विकेट पतन, ४५ ओभरमा २ सय १५ रन


    हुलाक प्रेस

    • आइतबार, मंसिर ३ २०८००५:४५
    विश्वकप क्रिकेटः  भारतको ८ विकेट पतन, ४५ ओभरमा २ सय १५ रन

    काठमाडौं । एक दिवशीय विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध भिडिरहेको भारतले आठौँ विकेट गुमाएको छ ।

    भारतले ४५ ओभरमा ८ विकेट गुमाएर दुई सय १५ रन जोडेको छ । 


    प्रतिक्रिया दिनुहोस