बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • साफ महिला च्याम्पियनसिप: भारतको विजयी सुरुवात


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक १ २०८१०९:१०
    साफ महिला च्याम्पियनसिप: भारतको विजयी सुरुवात

    काठमाडौं । साफ महिला च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतले जारी संस्करणमा पनि विजयी सुरुवात गरेको छ । 

    बिहीबार सुरु भएको उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि ५-२ को प्रभावसालि जित सहित प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

    दशरथ रंगशालामा भएको स्पर्धामा ५-२ को जित दर्ता गरेसँगै भारतले महत्त्वपूर्ण ३ अंक हासिल गर्यो । भारतले पाकिस्तान विरुद्ध  सुरुवातबाटै रवाफिलो सुरुवात गरेको थियो । 


    प्रतिक्रिया दिनुहोस