बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एक वर्षपछि नेयमारको पुनरागमन


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक ६ २०८१०९:२०
    एक वर्षपछि नेयमारको पुनरागमन

    काठमाडौं । ब्राजियज स्टानर नेयमार एक वर्ष पछि मैदान फर्किएका छन् ।

    नेयमारले एएफसी च्याम्पियन्स लिग इलिटमा अल ऐन एफसीविरुद्ध खेल्दै पुनरागमन गरे । उनी ७७औं मिनेटमा दवासरीको स्थानमा मैदान छिरेका थिए । नेयरमार फर्किएको खेलमा अल हिलालले ५-४ को रोमाञ्चक जित दर्ता गर्यो ।

    नेयमार गत कार्तिकमा फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा उरुग्वेविरुद्ध खेल्दा घाइते भएका थिए । उनको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) को शल्यक्रिया गरिएको थियो ।


    प्रतिक्रिया दिनुहोस