बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल


    हुलाक प्रेस

    • बुधबार, कात्तिक १४ २०८१०७:५४
    बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

    काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी  मोनिका चक्माले गोल गरेकी थिइन् । त्यसको ४ मिनेटपछि नेपालले गोल फर्काएको हो ।


    प्रतिक्रिया दिनुहोस