बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • न्युक्यासलको तेस्रो हार


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ११ २०८१०८:५१
    न्युक्यासलको तेस्रो हार

    काठमाडौं । इङ्लिस प्रिमियर लिगमा न्युक्यासलले तेस्रो हार बेहोरेको छ ।

    सोमबार राति भएको खेलमा टोली वेष्टहम युनाइटेडसँग २–० ले पराजित भयो । वेष्टहमको जितमा थोमस सोचेक र आरोन वान बिसाकाले समान एक गोल गरेका हुन् ।

    हारपछि न्युक्यासलले छैटौं स्थानमा उक्लने अवसर चुकायो । १२ खेलबाट १८ अंक जोडेको न्युक्यासल दशौं स्थानमा छ । १५ अंक जोडेको वेष्टहम १४औं स्थानमा उक्लियो । ३१ अंकसहित लिभरपुल शीर्ष स्थानमा रहेको छ । 


    प्रतिक्रिया दिनुहोस