काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।
गत बुधबार प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो १ बजेका र्बैठक बोलाएका हुन् ।
बैठकमा संसदीय समिति विषयमा छलफल हुने र सभापतिको टुङ्गो लगाउने जनाइएको छ ।