बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • मन्त्रिपरिषद्को बैठक बस्दै


    हुलाक प्रेस

    • बिहीबार , मंसिर २१ २०८००८:५०
    मन्त्रिपरिषद्को बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिबार मन्त्रिपरिषद बैठकको आह्वान गरेका छन् । बैठक विहान ९ बजे बस्दैछ ।

    बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव सूर्यकिरण शर्माले जानकारी दिएका छन्। 


    प्रतिक्रिया दिनुहोस