बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर २९ २०८०१०:५०
    कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

    दिउँसो १२ः१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #nepalicongress
  • प्रतिक्रिया दिनुहोस