बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले सचिवालय बैठक आज


    हुलाक प्रेस

    • बिहीबार , भदौ १९ २०८२०२:१९
    एमाले सचिवालय बैठक आज

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक हुँदैछ ।

    पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ः०० बजेका लागि निर्धारित बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

    यही भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदैछ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #amale
  • प्रतिक्रिया दिनुहोस