बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • यामलको निर्णायक गोलमा बार्सिलोनाको जित


    हुलाक प्रेस

    • बिहीबार , वैशाख १० २०८३०८:१३
    यामलको निर्णायक गोलमा बार्सिलोनाको जित

    काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले स्पेनिस शीर्ष डिभिजन लिग ला लिगामा सेल्टा भिगोविरुद्ध १–० को कठिन जित निकालेको छ । 

    बुधबार बार्सिलोनालाई घरेलु मैदान स्पोटिफाइ क्याम्प नोउमा जित दिलाउन लामिन यामल निर्णायक बने । यामलले दिलाएको अग्रतालाई नै अन्तिम समयसम्म जोगाउँदै बार्सिलोनाले जित हासिल गरेको हो । 

    जितसँगै बार्सिलोनाले तालिकामा ८२ अंक जोडेको छ । बार्सिलोनाले ३२ खेल खेल्दा २७ जित, एक बराबरी र चार हारसहित यो नतिजा आत्मसाथ गरेको हो । 

    पराजित भिगो भने हारसँगै ४४ अंकका साथ तालिकाको सातौँ स्थानमा सीमित छ ।


    प्रतिक्रिया दिनुहोस