बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • पहिलो हाफमा मेस्सीको गोलमा अर्जेन्टिनाको अग्रता


    हुलाक प्रेस

    • बुधबार, असार ३ २०८३०७:४३
    पहिलो हाफमा मेस्सीको गोलमा अर्जेन्टिनाको अग्रता

    काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ मा अल्जेरियाविरुद्ध अग्रता लिएको छ ।

    अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो ।

    मेस्सीले १७औं मिनेटमा अल्जेरियाको पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो । यो मेस्सीको विश्वकपमा गरेकाे १४औं गोल हो ।


    प्रतिक्रिया दिनुहोस