बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सरकार र शिक्षकबीच ६ बुँदे सहमति


    हुलाक प्रेस

    • शुक्रबार, असोज ५ २०८००९:०९
    सरकार र शिक्षकबीच ६ बुँदे सहमति

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच शुक्रबार सहमति भएको छ। भदौ २७ मा संघीय संसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयकका प्रावधानलाई लिएर असन्तुष्ट शिक्षकहरूले असोज ३ गतेबाट राजधानी केन्द्रित आन्दोलन गरिरहेका थिए। 

    गृह मन्त्रालयमा शुक्रबार भएकाे बैठकमा संसद्‌मा दर्ता विधेयक संशोधन गर्ने ६ बुँदे सहमति भएको हाे। सरकारले संसद्‌मा दर्ता भएको विधेयकमा शिक्षकका मागहरु समेट्ने प्रतिबद्धता जाहेर गरेको छ। 

    शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बनाएर विधेयक संशाेधनकाे प्रक्रिया अघि बढ्नेछ।


  • सम्बन्धित विषय:

  • # शिक्षक
  • प्रतिक्रिया दिनुहोस