बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बागमती प्रदेशमा १ हजार ११३ कर्मचारी भर्ना गर्न लोकसेवाले खोल्यो विज्ञापन


    हुलाक प्रेस

    • सोमबार, माघ ८ २०८००९:२५
    बागमती प्रदेशमा १ हजार ११३ कर्मचारी भर्ना गर्न लोकसेवाले खोल्यो विज्ञापन

    काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले विभिन्न सेवा तथा समूहतर्फ पाँचौ तह (नायव सुब्बा वा सो सरह)का लागि दरखास्त आह्वान गरेको छ। 

    आयोगले बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फ पाँचौं तहका खुला तथा समावेशी तर्फका लागि सोमबार बिज्ञापन खुला गरेको हो। आयोगले प्रदेश र स्थानीय सेवाका विभिन्न समूहमा गरी १ हजार ११३ जनाका लागि दरखास्त आह्वान गरेको छ।

    PSC bagmati.jpg


    प्रतिक्रिया दिनुहोस