बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौं उपत्यकामा आज विहानको तापक्रम कति ?


    हुलाक प्रेस

    • आइतबार, माघ १४ २०८००९:३४
    काठमाडौं उपत्यकामा आज विहानको तापक्रम कति ?

    काठमाडौं । काठमाडौँ उपत्यकामा आज बिहान ८ः४५ बजे न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार यही समयमा जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस,  नेपालगन्जको ८.४ डिग्री सेल्सियस र पोखराको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । 


    प्रतिक्रिया दिनुहोस