बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, माघ १५ २०८००१:३२
    बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु

    कालिकोट । कालिकोटमा बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

    रास्कोट नगरपालिका-९ बालुखेत बस्ने देवराज उपाध्यायको १८ महिनाको छोरा होमराज उपाध्यायको शौचालयमा राखिएको बाल्टिनको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो । 

    डुबेर अशक्त भएका उनको रास्कोट नगर अस्पताल गौतुकोटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   


    प्रतिक्रिया दिनुहोस