बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त


    हुलाक प्रेस

    • बुधबार, माघ १७ २०८००८:४१
    साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त

    काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । रिक्त उक्त पदपूर्तिका लागि साझाले आवेदन मागेको हो । 

    खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएकोमा उक्त पदका लागि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त नभएको भन्दै साझाले पुनः आवेदन मागेको हो । 

    १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

    sagha.jpg


    प्रतिक्रिया दिनुहोस