बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पोखरामा सच्चाईका अध्यक्षसँग ५ करोड फिरौती माग, २ जना पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , माघ २५ २०८००१:१४
    पोखरामा सच्चाईका अध्यक्षसँग ५ करोड फिरौती माग, २ जना पक्राउ

    पोखरा । पोखराको दीपस्थित सच्चाई केन्द्रका अध्यक्षसँग फिरौती मागेको आरोपमा २ जना पक्राउ परेका छन् । सच्चाई केन्द्रका केन्द्रीय अध्यक्ष प्रकाशदीप गैरेसँग ५ करोड मागेको आरोप उनीहरूलाई छ । 

    पक्राउ पर्नेमा कुस्मा २ का ३६ वर्षका लक्ष्मण दर्जी र ४२ वर्षका दीपकबहादुर क्षेत्री छन् । दर्जी ४ वर्ष कतार बसेर अघिल्लो महिना फर्किएका थिए । उनीहरूको साथबाट गाँजा, हतियार, खुकुरी र मोबाइल तथा नेपाल र भारतका सिम बरामद गरिएको कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले बताए ।


  • सम्बन्धित विषय:

  • # अपराध
  • प्रतिक्रिया दिनुहोस