बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अर्थ मन्त्रीले बजेटको आकार २ खर्ब बढी घटाए


    हुलाक प्रेस

    • सोमबार, माघ २९ २०८०१०:१७
    अर्थ मन्त्रीले बजेटको आकार २ खर्ब बढी घटाए

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । आज चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्री डा. प्रकाश शरण महतले बजेटको आकार घटाइएको घोषणा गरेका हुन् ।

    उनका अनुसार अब बजेटको आकार १५ खर्ब ३० अर्ब कायम गरिएको छ । जुन कुल बिनियोजनको ८७.३८ प्रतिशत हो । 

    अर्थ मन्त्री डा. प्रकाश शरणले महतले गत जेठ १५ गते चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका थिए । अब भने बजेटको आकार  १५ खर्ब ३० अर्ब कायम गरिएको हो ।  


    प्रतिक्रिया दिनुहोस