बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कहाँ हुँदै छ कोरियन भाषा परीक्षा ? (सूचनासहित)


    हुलाक प्रेस

    • बिहीबार , फागुन ३ २०८००९:२४
    कहाँ हुँदै छ कोरियन भाषा परीक्षा ? (सूचनासहित)

    काठमाडौं । कोरियन भाषा परीक्षा हुने स्थान तय गरिएको छ । फागुन ७ गते हुने ईपीएस कोरिया शाखा ग्वार्को, ललितपुरका अनुसार कोरियन भाषा परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीमा हुनेछ ।  

    परीक्षा दिन दुई घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ । निर्धारित मिति, समय र सिफ्टमा आवश्यक कागजात राहदानी र प्रवेश पत्रसहित उपस्थित नहुनेलाई परीक्षामा समावेश गराइने छैन ।

    eps notice.jpg


    प्रतिक्रिया दिनुहोस