बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


    हुलाक प्रेस

    • बिहीबार , फागुन ३ २०८००९:२४
    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    काठमाडौंं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो।

    आयोगले बिहीबार सूचना जारी गरी तीनवटै पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ।

    petrol.jpg


    प्रतिक्रिया दिनुहोस