बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले केन्द्रीय कमिटी बैठकको निष्कर्ष आज सुनाइदै


    हुलाक प्रेस

    • बिहीबार , फागुन १० २०८००८:४८
    एमाले केन्द्रीय कमिटी बैठकको निष्कर्ष आज सुनाइदै

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा आज निष्कर्ष सुनाइनेछ । समूहगत छलफलबाट आएका निष्कर्ष आजको बैठकमा सुनाउने कार्यक्रम छ । 

    बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा हिजो समूहगत छलफल भएको थियो । छलफलका लागि नौवटा समूह बनाइएको छ । 

    छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम छ  । 

    छलफलमा आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ । 


    प्रतिक्रिया दिनुहोस