बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा


    हुलाक प्रेस

    • बिहीबार , फागुन १० २०८००८:५६
    प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा

    काठमाडौं । संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे सुरु हुनेछ।

    बैठकमा प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेकाे विरोधनको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ।


    प्रतिक्रिया दिनुहोस