बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • माओवादी पदाधिकारीको बैठक बस्दै


    हुलाक प्रेस

    • सोमबार, फागुन २१ २०८००८:५७
    माओवादी पदाधिकारीको बैठक बस्दै

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

    सचिव दीनानाथ शर्माका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम बारे छलफल हुनेछ । सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा बैठक बस्न लागेको हो ।


    प्रतिक्रिया दिनुहोस