बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राजनीतिक परिस्थितिबारे निर्णय गर्ने अधिकार रास्वपाले पार्टी सभापति लामिछानेलाई दियो


    हुलाक प्रेस

    • सोमबार, फागुन २१ २०८००९:२०
    राजनीतिक परिस्थितिबारे निर्णय गर्ने अधिकार रास्वपाले पार्टी सभापति लामिछानेलाई दियो

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।


    प्रतिक्रिया दिनुहोस