काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतलनिवास पुगेर नयाँ मन्त्रीको सपथ आजै हुने मौखिक जानकारी गराएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेललाई तीनजना विना विभागीय मन्त्रीको सपथ आजै हुने मौखिक जानकारी गराएका थिए ।