बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य प्रतिऔस १२ डलरले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


    हुलाक प्रेस

    • शुक्रबार, चैत २ २०८००८:५४
    सुनको मूल्य प्रतिऔस १२ डलरले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १२.६७ डलरले घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १६२.७९ डलरमा कारोबार भईरहेको छ ।  

    यस्तै चाँदीको मूल्य पनि ०.३८ अर्थात ०.१० डलरले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस २४.९५ डलर कायम भएको छ ।  

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।   


    प्रतिक्रिया दिनुहोस