शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नेपालको जनसंख्या वार्षिक वृद्धिदर ०.९२ प्रतिशत


    हुलाक प्रेस

    • आइतबार, चैत ४ २०८००२:४२
    नेपालको जनसंख्या वार्षिक वृद्धिदर ०.९२ प्रतिशत

    काठमाडौं । नेपालको जनसंख्या वार्षिक वृद्धिदर ०.९२ प्रतिशत छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, नेपालको जनसंख्या वृद्धिदर घट्दै गएको छ ।

    आइतबार सार्वजनिक कार्यालयको विषयगत प्रतिवेदनानुसार अहिलेको वृद्धिदरले जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्ने देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ ।


    प्रतिक्रिया दिनुहोस