शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मनकामना केबलकार चैत ७ गते बन्द हुने


    हुलाक प्रेस

    • सोमबार, चैत ५ २०८००२:३५
    मनकामना केबलकार चैत ७ गते बन्द हुने

    काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ । यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । 

    कम्पनीका अनुसार नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालनमा रहने छ  । 

    केबलकारको  नियमित सेवा २०८० चैत्र ०८ गते बिहिबार देखि पुनःसञ्चालनमा आउने छ ।     


    प्रतिक्रिया दिनुहोस