शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पर्यटन बोर्डमा तीन सदस्य मनोनित


    हुलाक प्रेस

    • बिहीबार , चैत १५ २०८००९:०३
    पर्यटन बोर्डमा तीन सदस्य मनोनित

    काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा मनोनयन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकबाट तीन सदस्य मनोनयन गरिएको हो ।

    ती पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सचिवालयले जानकारी गराएको छ ।

    रिक्त रहेको सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकबाट गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस