शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • माओवादी पूर्व लडाकु कालीबहादुर खाम पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, चैत २० २०८००७:११
    माओवादी पूर्व लडाकु कालीबहादुर खाम पक्राउ

    काठमाडौं । माओवादी पूर्वलडाकु कालीबहादुर खाम पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार उनलाई काठमाडौंबाटै पक्राउ गरेको हो ।

    कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको उनीमाथि आरोप छ । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पुर्‍याएर हत्या गरिएको खाममाथि आरोप छ ।


    प्रतिक्रिया दिनुहोस