शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • त्रिविद्वारा प्राध्यापक पदमा दरखास्त आह्वान


    हुलाक प्रेस

    • शनिबार, वैशाख १ २०८१०९:३५
    त्रिविद्वारा प्राध्यापक पदमा दरखास्त आह्वान

    काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले प्राध्यापक पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । 

    आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्ति गर्ने गरी विश्वविद्यालयले शनिबार कानुन विषयको ९ जना प्राध्यापक माग गरेको हो । 

    इच्छुक उम्मेदवारले वैशाख १ देखि जेठ ४ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

    ad tu.png


    प्रतिक्रिया दिनुहोस