बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मन्त्रिपरिषद् बैठक बस्दै, यि हुन् एजेन्डा


    हुलाक प्रेस

    • सोमबार, वैशाख १० २०८१०९:२१
    मन्त्रिपरिषद् बैठक बस्दै, यि हुन् एजेन्डा

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बिहान १० बजेका लागि बैठक बोलाइएको हो । 

    आजको बैठक मंगलबारबाट हुन लागेको कतारका शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा केन्द्रित हुने बताइएको छ । 

    बैठकमा संघीय संसद्को बजेट अधिवेशन आह्वानका विषयमा पनि छलफल हुने भएको छ ।


    प्रतिक्रिया दिनुहोस