बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    हुलाक प्रेस

    • बुधबार, वैशाख १२ २०८१०७:४०
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

    यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ । 

    यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १६५ रुपैयाँ ५८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस