बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पहिचानवादी उमेदवार थेगिमले गरे मतदान


    हुलाक प्रेस

    • शनिबार, वैशाख १५ २०८११०:४५
    पहिचानवादी उमेदवार थेगिमले गरे मतदान

    काठमाडौं । इलाम–२ मा पहिचानवादी उमेदवार डकेन्द्रसिंह थेगिमले मतदान गरेका छन् । फाकफोकथुङ गाउँपालिका ३ को सिंहदेवी माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । 

    बिहान ७ बजे मतदान गर्दै उनले उद्घाटन गरेका थिए । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । इलाममा १९ उमेदवार चुनावी मैदानमा छन् ।


    प्रतिक्रिया दिनुहोस