बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बझाङको प्रारम्भिक मत परिणाममा एमालेको अग्रता


    हुलाक प्रेस

    • आइतबार, वैशाख १६ २०८१०३:२१
    बझाङको प्रारम्भिक मत परिणाममा एमालेको अग्रता

    बझाङ । बझाङको प्रदेशसभा उपचुनावमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

    ४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् ।

    तेस्रो मत नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ल्याएका छन् । सिंहले ५१ मत पाउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् ।

    राप्रपाका किशोर खड्काले ३ र स्वतन्त्र उम्मेदवार कमलराज घर्तीले १ मत ल्याएका छन् । यो मतपरिणाम छबिसपाथिभेरा–२ को हो ।


    प्रतिक्रिया दिनुहोस