बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इलाम–२ मा सुहाङले लिए अग्रता


    हुलाक प्रेस

    • आइतबार, वैशाख १६ २०८१०६:५४
    इलाम–२ मा सुहाङले लिए अग्रता

    इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् ।

    शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहेको छ । सुहाङले २ हजार ५४२ मत पाएका छन् भने खड्काको २ हजार १९७ मत रहेको छ ।

    त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ५९३ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ३ सय ७९ मत पाएका छन् ।


    प्रतिक्रिया दिनुहोस