बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इलाममा सुहाङ २८५३ मतले अघि, रास्वपा चौथो स्थानमै


    हुलाक प्रेस

    • सोमबार, वैशाख १७ २०८१०९:५५
    इलाममा सुहाङ २८५३ मतले अघि, रास्वपा चौथो स्थानमै

    काठमाडौं । इलाममा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । बिहान साढे नौ बजेसम्म गणना भएको मतअनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् ।

    उनले अहिलसम्म ९४८४ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ६६३१ मत ल्याएका छन् । त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४९५१ मत प्राप्त गरेका छन् ।

    रास्वपाका उमेदवार मिलन लिम्बुले अहिलेसम्म १४०१ मत प्राप्त गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस