बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बझाङ अपडेट: कांग्रेसलाई पछि पार्दै एमालेले लियो अग्रता


    हुलाक प्रेस

    • सोमबार, वैशाख १७ २०८११०:४६
    बझाङ अपडेट: कांग्रेसलाई पछि पार्दै एमालेले लियो अग्रता

    काठमाडौं । बझाङ-१ (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्म अग्रता कायम गरेको नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ।

    सोमबार बिहानबाट अग्रता लिएको कांग्रेसलाई पुन: पछि पार्दै एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता लिएका छन्।

    ताजा मतपरिणामअनुसार एमालेका भण्डारीले ९ हजार ८८९ मत प्राप्त गरेका छन् भने कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार ८८० मत प्राप्त गरेका छन्।


    प्रतिक्रिया दिनुहोस